बाग्लुङमा नेकपाको बागी फिर्ता हुन्छ : प्रचण्ड

पोखरा, २२ कात्तिक   नेपाल कम्युनिष्ट पार्टीे (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा नेकपाले नै जित्ने दाबी गरेका छन् । ेकपा कास्कीले शुक्रबार आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता प्रशिक्षण भेलाका लागि बिहिबारै पोखरा आएका प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा नेकपाले जित्ने बताएका हुन् । बिहिबार नेकपाको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् । प्रचण्डले … Continue reading बाग्लुङमा नेकपाको बागी फिर्ता हुन्छ : प्रचण्ड